Bhanudaya Secondary School logo
Apply

news

Congratulations to all Class 12 students and honoured subject teachers

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित शैक्षिक सत्र २०८३ को कक्षा १२ को अन्तिम परीक्षामा यस विद्यालयबाट सहभागी भई सफलतापूर्वक उत्तीर्ण हुनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

सम्मानित शिक्षकहरू

This page contains the official school update for our students, families and community.